Saturday 28th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ । आयुर्वेदमा माछा खाएपछि…

Image

तितोपाटी - चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए । सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको…

Image

तितोपाटी - प्यूठान जिल्लाको गौमुखी  गाउँपालिका ७ नारिकोटमा  आइतवार साझ  जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज  १७४३  नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि  ५५ वर्षीया कन्यादेवी थापा मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक एव प्रहरी प्रवक्ता देवि प्रसाद…

Image

तितोपाटी - सप्तकोशी र नारायणी नदीमा नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ । यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको जल तथा ऊर्जा आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गरेको भारत…

Image

तितोपाटी - डोल्पामा १४ वर्षीया किशोरीलार्इ जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । त्रिपूरा सुन्दरी नगरपालिका–७ पाहाडाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आइतवार राति उनलाई बलात्कार गर्न खोज्दा त्यही नगरपालिका–७ कै २५ वर्षीय जितबहादुर शाही राति…

Image

तितोपाटी - डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भइ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यापार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ । बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर गएका उनी…

Image

तितोपाटी - उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराती भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा…

Image

तितोपाटी - हलिउड मार्फत विश्वभरी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’मार्फत सलमान खानको जोडीको रुपमा बलिउडमा ‘कमब्याक’ गरिरहेकी छिन् । यो फिल्म बाहेक उनी ‘द स्काई इज पिंक’ मा पनि काम गरिरहेकी छिन् । यही फिल्मका माध्यमबाट प्रियंकाले बलिउडमा अहिलेसम्म कुनै पनि अभिनेत्रीहरुले नगरेको काम गर्दैछिन् । सोनाली बोसको निर्देशनमा…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षाी  भ्लादिमिर पुटिनसंग शिखरवार्ता गर्दैछन् भने सोही प्रयोजनको लागि उनी फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि पहिलो पटक रुसी समकक्षीसँग हुन लागेको शिखर बैठकमा आफ्नो अपेक्षा अत्यन्तै कम रहेको ट्रम्पले बताएका छन् ।सन् २०१६ को अमेरिकी राष्ट्रपतीय…

Image

तितोपाटी - उदयपुरको सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्। सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो। लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने…