तितोपाटी - सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय गर्ने तयारी भएको छ । लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष…
तितोपाटी - अमेरिकाको सिलिकन भ्यालीका जागिर नपाएपछि निराश बनेका एक वेब डेभलपरले काम खोज्ने एक भिन्न तरिका अपनाए । डेभिड क्यासारेज शुक्रबार बिहान राम्रो सर्ट र टाइ लगाएर नजिकैको हाइवे मेडियनमा हातले लेखेको कार्डबोर्डसहित उभिए । ‘बेघर’, बोर्डमा लेखिएको थियो । सफलताको भोको, कृपया बायोडाटा लिनुहोस् ।’ एक महिलाले बायोडाटासहित उनको…
तितोपाटी - प्रमुख प्रतिपक्षी पार्ट नेपाली कांग्रेस हाल सदन र सडक दुवैमा सरकारको विरोधमा उत्रिएको छ । कांग्रेसको अहिलेको गतिविधि हेर्दा कुनै एजेण्डा लिएर बिरोध गर्नु भन्दा पनि प्रतिपक्षले 'बिरोधका लागि बिरोध' जनाए जस्तै भएको छ । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै यतिखेर प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रमुख…
तितोपाटी - दुबईस्थित नेपाली दूताबासको नक्कली छाप र किर्ते दस्तखत गरेर राजधानीको एक म्यानपारव कम्पनीले वैदेशिक रोजगार विभागमा कीर्ते मागपत्र पेश गरेको पाइएको छ । राजधानीको बसुन्धारास्थित ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले यसरी कीर्ते मागपत्र ल्याएको खुलेको हो । कुनैपनि मेनवार कम्पनीले मागपत्र ल्याउनुअघि सम्बन्धित दूताबास वा सम्बन्धित देश हेर्ने दूतबासले…
तितोपाटी - रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटना परी अर्का एक जना गम्भीर घाइते भएका छन् । धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको प्रहरीले बताएको। सडक भन्दा करिब ३० मिटर तल खसेको कन्टेनरमा ४…
एजेन्ट सम्पर्कमा नअाउँदा लाहानकी रीता कुवेत नपस्दै दिल्लीमा अड्किइन तितोपाटी - पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे । दिल्लीसम्मको स्पाइस जेटको टिकट पनि समयमै पठाइदिएका थिए। एयरपोर्टमा समयमै…
तितोपाटी - राम्रो अाम्दानीको गन्तब्य सम्झेर युरोपियन मुलुकहरूमा जान खोज्ने नेपाली युवाहरूको संख्या दिनानुदिन बढ्दो छ । कोही विद्यार्थी भिसामा त कोही पर्यटक भिसामा वैध/अवैध मार्ग प्रयोग गरेर युरोप पस्ने क्रम चलिरहेको छ । त्यस्तै अवैध तरिका अपनाएर टर्की जाने नेपालीहरू पनि धेरै छन् । दसौं लाख रुपैयाँ खर्चेर पर्यटक…
तितोपाटी - बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकहरू पक्राउ पर्न थालेपछि नेपाली बालबालिकामाथि जोखिम बढेको भन्दै प्रहरीले सतर्क गराएको छ। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ। गत साता राजधानी काठमाण्डूबाट पक्राउ परेका दुईजना फ्रान्सेली नागरिकले पीडितलाई आर्थिक प्रलोभनमा पारेर बाल…
-माधव पाैडेल 'असल यात्री' हजुर बुबाको माया, मिर्मिरे उज्यालो , अंगेनाको राप कुडेभरि सुबर्णे गाईको दूध एक मुठ्ठी चामल सानो पितल को पन्यु मायाले भरिएको त्यो हात हल्लिए धेरै बेर हल्लिए हाम्रै खुशिको लागि हो अोठकै मुस्कान को लागि तयार भएछ भोजन दिदीको हुकुम अायो "वोई सबैजना उठ" अाज त…
हरी कृष्ण न्यौपाने- कुवेतमा आममाफी सकिएको दोश्रो महिना हुदैं गर्दा कुवेत प्रहरीद्वारा पुन: कडा सुरक्षा चेक-जाँच शुरु गरिएको छ। प्राप्त जानकारी अनुसार जुलाई-३०,२०१८ सोमबार बिहान कुवेतको जिलिब सुवेख क्षेत्रमा गरिएको सुरक्षा चेक-जाँचको क्रममा ४९७ जना अबैधानिक आप्रबासी कामदारहरुलाई पक्राउ गरिएको छ। उनिहरुलाई कुवेतबाट देश निकाला (डिपोर्टेशन) प्रकृयाको लागि पठाइएको छ।…
![]()