Saturday 11th April 2026
आनन्द आचार्यको लेखहरु
Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन। आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि…

Image

नारायण पोख्रेल - आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट…

Image

तितोपाटी- युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गित एल्बम बजारमा ल्याएका छन् । छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका…

Image

तितोपाटी - "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नारा बोकेर '२५ डिसेम्बर २००९'मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था 'तमू समाज कुवेत'ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत…

Image

तितोपाटी - नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेलमा आफ्नो पहिलो जीत हासिल गर्न सफल भएको छ । नेदरल्याण्ड विरुद्धको दोस्रो एक दिवसीयमा आज १ रनको जीत हासिल गर्दै नेपालले ईतिहास बनाएको हो । नेपालको जीतमा बलर सोमपाल कामी र कप्तान पारस खड्काको े प्रदर्शन उत्कृष्ट रह्यो । उनले नेपालको पारी…

Image

फलित ज्योतिष -  रामप्रसाद सिटाैला मेष अध्ययनको सिलसिलामा विदेश यात्रा हुनसक्छ । भ्रमणका क्रममा नातेदारहरूसित भेट होला । मनोरञ्जनका क्रममा खर्चले पिरोल्नेछ । व्यवसायिक क्षेत्रमा सुधार आउला । धातुको कारोबार लाभदायक देखिन्छ । पहेलो रंग प्रयोग गर्न सके बोलीको प्रभाव बढ्नेछ । परोपकार तथा दान पूण्यले मानसिक शान्ति प्रदान गर्नेछ…

Image

तितोपाटी - संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९…

Image

प्रिय निर्मला जब समाचार पढेँ तिम्रो विभत्स हत्याको निशब्द भएँ मानौँ शब्दहिन छ शब्दकोष मेरो जिन्दगीको कोही लेख्दै थिए फाँसी दे बलात्कारीलाई कोहि दिँदै थिए श्रद्धान्जली तिम्रो कहालीलाग्दो अन्त्यप्रति कोहि दिँदै थिए समवेदना तिमीजस्तो फुल गुमाएका तिम्रा परिवारप्रति कतै तातेका थिए सडक मरेकि तिमीलाई न्याय माग्दै कतै गरिएका थिए बिरोध…

Image

नेपाली गित संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता बाट क्रियासिल बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ । बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट…