तितोपाटी - भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको ‘लाईफ सपोर्ट सिष्टम’ मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन । एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल…
बसन्त थापा- एउटा खाल्डो पुर्न नसक्ने सरकार ले यति गरे उति गरे भन्नु लज्जास्पद कुरा संघीयता खारिज नगरे सम्म जनतालाई पिडादाई दिन सकिने छैन संघीयता त तीन लाई मात्र आयो जो मुखमन्त्री मन्त्री मुख्य सचिब साम्सद भएर हरेक प्रदेश लाई चुसेर किर्ना जस्तै मोटाएका छन म जस्ता सोझा सादा निमुखा…
तितोपाटी - दुइ फरक घटनामा २ जना बालबालिकाको ज्यान गएको छ । समाचार अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको जलेर मृत्यु भएको…
तितोपाटी - तपाईंले हुलाकबाट पठाएको पत्र कति दिनभित्र सम्बन्धित स्थानमा पुग्छ ? अवश्य पनि दुई–तीनदेखि एक साता वा पन्ध्र दिनभित्र प्रापकले पाउँछ । तर, भारतमा १० वर्षभन्दा अगाडि पठाइएका पत्र पनि कार्यालयकै भण्डारण कक्षमा भेटिएका छन् । वर्षौंदेखि पठाएका पत्र सम्बन्धित व्यक्तिलाई नपठाएको पाइएपछि लापर्बाही गरेको आरोपमा उडिसाको हुलाकका एक कर्मचारी निलम्बनमा परेका…
तितोपाटी - दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि अावश्यक पर्ने रकम ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले तोकेको ६७ लाख रूपैयाँ ब्लडमनी बुधबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको छ । अब उनको रिहाइको लागि प्रक्रिया सुरू भएको छ । दिलबहादुर बचाउन ब्लडमनी संकलन…
-माधव पाैडेल 'असल यात्री' भाई फुटे गवार लुटे म अाफ्नो झुपडी सिगार्दै गरौला तिमि छिमेकीको मेलापात गर्दै बस्नु म खरकै भएनि छानो छाई बस्छु तिमी त्यसमा अागो को ज्वाला झोस्नु । म दिनभर ढिकि जातो गरि खुराक भर्दिन्छु तिमी चोर्दै छिमेकीलाई पोस्नु फुर्क्याए होला उचाले होला प्याक संगै किने होला…
तितोपाटी - के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’ ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको…
तितोपाटी - प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै एउटा वरदान हो, जसमा औषधीय गुण हुन्छ । यसको पातको सेवनले क्यान्सरजस्ता रोगका लागि पनि लाभदायक हुन्छ तर यसलाई बढी मात्रामा प्रयोग गर्दा भने स्वास्थ्यमा हानी पनि पुग्छ । के हो एलोभेरा…
तितोपाटी - एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार…
तितोपाटी - अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि उनी उम्मेरद्वार बनेका छन् । वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले…
![]()