Monday 29th June 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- सत्तारूढ नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित शनिबार राति काठमाडाैं उत्रिएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका दाहाल स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।सीतालाइ जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो । सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा…

Image

तितोपाटी- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले नेपाली मोडेलको समाजवाद ल्याउनु पर्नेमा जोड दिएका छन्। अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको भन्दै नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे। ‘चीनमा चिनियाँ अनुहारको समाजवाद हुन्छ। नेपालमा नेपाली चेहेराको समाजवाद किन हुन नहुने नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित संघर्षको…

Image

तितोपाटी- ठेकेदारहरु नै जनप्रतिनिधिमा निर्वाचित भएपछि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको छ। भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु स्थानीय तहको जनप्रतिनिधिमा निर्वाचित हुँदा हाल उक्त भवनको काम अधुरै रहेको हो। जिल्लाको छाँयानाथरारा नगरपालिका–७ पिना गाउँको स्वास्थ्यचौकी निर्माण जिम्मा लिएका ठेकेदार अहिले जनप्रतिनिधि बनेका छन्। वडा नम्बर ६ र ८ का…

Image

तितोपाटी- जापान–नेपाल चिकित्सा सम्मेलन शनिबारदेखि काठमाडौँमा सुरु भएको छ । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ । सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका…

Image

तितोपाटी- अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सासको एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको हो । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन्…

Image

तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।…

Image

तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…

Image

तितोपाटी- नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ श्रीमती सीता दाहालको मन बहलाउन दुबई घुम्दै गरेका बेला सशस्त्र द्वन्द्वकालमा माओवादी नेतालाई दिल्लीमा सेल्टर दिएका जयबहादुर मिर्गौला प्रत्यारोपणका लागि १५ लाख जुटाउन नसकेर भौंतारिइरहेका छन् । घरमा छोरीहरू आएका थिए । सँगै बसेर जयबहादुर थापा खाजा खाँदै थिए । अचानक बान्ता भयो । के भयो, किन…

Image

तितोपाटी - भारतीय विदेशमन्त्री एस जयशंकर भदौ ४ मा नेपाल जाने भएका छन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि नेपाल जान लागेका हुन् । ‘विभिन्न विषयमा छलफलका लागि हाम्रो तयारी छ, त्यसको गृहकार्य…