तितोपाटी- छाडा कुकुरको टोकाइबाट एक किशोरीको ज्यान गएको छ। यसअघि ती किशोरीका भाइलाई पनि कुकुरले टोकेको थियो। त्यसबेला सरकारी अस्पतालमा पुगेर रेबिजविरुद्धको सुई लगाएकी ती किशोरीले आफूलाई टोक्दा भने गोप्य राखिन्। रेबिज प्राणघातक रोग भएकाले शंकास्पद कुकुरले टोक्नेबित्तिकै एन्टिरेबिज सुई लगाइहाल्नुपर्छ। तर, किशोरी मनीषा अर्यालले गोप्य राख्दा अकालमा ज्यान गुमाउनुपरेको…
तितोपाटी- एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन…
तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेलाई चयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको हो। यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतमलाई नेतृत्व दिइएको छ। यस्तै अर्थ…
तितोपाटी- रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ । तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर…
तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् । याम बहादुरकी श्रीमती…
तितोपाटी- वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ । परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय…
तितोपाटी- नवलपरासी- ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ का प्रमुख सचेतक रहेकका भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकाल परिवार घरमै सुतिरहेका बेला बिहीबार राति विष्फोट भएको हो । उनको घर नजिकै ३ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटको समयमा ढकाल भने घरमा थिएनन् ।…
न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको…
तितोपाटी- बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा काम गर्न जान संसदीय समितिको सिफारिसमा सरकारले नेपालीलाई लगाएको बन्देज लामो समय वितिसक्दा पनि यथास्थीतिमा नै छ । यसवीचमा पटक-पटक पूर्ण रुपमा बन्देज खोल्ने वा पुनः श्रम स्वीकृति मात्र भएपनि दिने भन्ने विषयमा छलफल भएपनि निश्कर्ष निस्केको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
![]()