Saturday 27th June 2026
आनन्द आचार्यको लेखहरु
Image

मनिषा आचार्य - म साँझतिर कामविशेषले नजिकैको हार्डवेयर पसलमा गएकी थिएँ । पसलको अघिल्तिर ३२-३३ वर्ष उमेरका जस्तो देखिने एकजना दाइ बसेका थिए । बिहानै पसल खोलेर होला, पसले दाइ सामान यताउता मिलाउँदै झर्कोलाग्दो पाराले उक्त व्यक्तिसँग कुराकानी गरिरहेका थिए । उनले पसलेलाई भन्दै थिए, ‘दाइ तलब आएपछि दिइहाल्छु ।…

Image

तितोपाटी - ‘पासवर्ड’ फिल्मको ट्रेलर रिलिज भएको छ। दुई मिनेट ४७ सेकेन्डको ट्रेलर हेर्दा सिनेमा एक्सनप्रधान रहेको देखिन्छ। सम्राट बस्नेत निर्देशित फिल्मको २७ भदौमा रिलिज हुँदैछ। ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको…

Image

एजेन्सी - एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा…

Image

तितोपाटी- नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी नेपाल कुवेत सांस्कृतिक मंचको आयोजनामा हिजो ३० तारिक सुक्रवारको दिन कुवेतको जिलिब स्थित इण्डियन सेन्ट्रल स्कुल हलमा १९ औ तिज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। कुवेतका लागी नेपाली राजदुत, दुर्गा प्रसाद भण्डारीको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा, एनआरएनए कुवेतका अध्यक्ष-सुजन केसी,…

Image

तितोपाटी - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए । सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन…

Image

इशा लामिछाने - हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका…

Image

भदौ १० गते दिउँसो बजे सिरहा कर्जन्हा नगरपालिका-३ का पाँच वर्षीय बालक शिवम् यादवको अपहरण भयो।जिल्ला प्रहरी कार्यालयबाट चालीस किलोमिटर उत्तरपश्चिमस्थित शंकर कार्कीको घरमा बालक र उनका बुवा-आमा डेरा बस्थे। बुवा बच्चालाल र आमा सुखनीदेवी ज्याला मजदुरी गर्थे। दिउँसै छोरा हराएपछि उनीहरूले तनावमा गुज्रिन पुगे।साउन महिनादेखि सुखनीकी भदैनी सुरेखा र…

Image

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी ) बाट १५५ जना रहने निर्णय गरेको छ । संगठनले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीसहित यस्तो…

Image

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन्। काठमाडौं क्षेत्र नम्बर ४ अन्र्तगत कपन…

Image

तितोपाटी - पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले…