Saturday 20th September 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै…

Image

तितोपाटी- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए । निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते भैरहवा जाने उनले बताए । पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्नेछन्। भ्रमणका…

Image

तितोपाटी- पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ । समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् । रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९ महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका…

Image

हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…

Image

प्रदेश नम्बर २ को धनुषाको कमला नगरपालिकामा हेलिकप्टर चार्टर्ड गरी बालविवाह भएको छ। शनिबार कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा हेलिकप्टर रोकियो।प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए। हेलिकप्टरमा दुलहाका बाबु र अरू दुई जना जन्ती पनि थिए। निजी…

Image

नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा.डा.नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए। ‘डिजीटल एलिभेसन मोडेलबाट रेखाङ्कन…

Image

तितोपाटी - श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ । इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम…

Image

तितोपाटी- सर्वाधिक चर्चामा रहेकी गायिका पूजा सुनुवारको आवाजमा संग्रहित एलबम ‘रहर’ को लोकार्पण सम्पन्न भएको छ। साथै ‘रहर’ एल्बमभित्रका ‘हुन्छ भनन' गीतभिडियो समेत सार्वजनिक भएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन…

Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिस्तारवाद र साम्राज्यवाद विरुद्ध हतियार उठाएर लड्नु पर्छ भनेर युबाहरुको जिबनमाथि खेलबाड गर्ने कम्युनिस्ट सत्तामा पुगेपछि रुप परिबर्तन भएको र आत्मसमर्पणवादीमा रुपान्तरण भएको बताएका छन् । मकवानपुरको बकैया गाउँ पालिकाको पार्टी कार्यक्रममा बोल्दै बर्तौलाले बर्तमान सरकारको भरमा मात्र सिमा रक्षा हुन सक्ने…

Image

तितोपाटी- शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका…