प्रकृतिको मनमोहक दृश्यसँगै अनुकूल वातावरणलाई पछ्याउदै, बयान गरिरहन्छ मेरो कलम सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी- ए प्रकृति ! आफैमा सुसज्जित अनेक लता, लहरा, खोला, खहरे सुन्दर बोट- वनस्पति, चट्टानमा फूल फुलाउने तिम्रो अद्भुत शक्ति पछ्याउँदै, उजाड मरुभूमिमा रमाउने बानी परेको छ मलाई । सम्झिन्छु, वसन्त ऋतुको आगमन, पल्लवी हरियो मुना,…
तीतोपाटी - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे पछि नेदरल्याण्डले आज आइतबारदेखि लकडाउन शुरू गरेको छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटेले शनिबार एक पत्रकार सम्मेलन गरि लकडाउनको घोषणा गरेका हुन् । क्रिसमसको समयमा मानिसहरूको जमघटले संक्रमण बढ्न सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा नेदरल्याण्ड सरकारले लकडाउन गरेको हो । अत्यावश्यक बस्तुका…
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो…
टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…
तीतोपाटी, काठमाडौं - कुवेतको गृह मन्त्रालयले कुवेतको घरेलु कामदारहरू (आर्टिकल नं २० ) भिसा बाहकहरुलाई कुवेत बाहिर ६ महिना भन्दा बढी बसेमा उनिहरुको भिसा स्वत: रद्द हुने बताएको छ । यो नियम डिसेम्बर १ बाटै लागू हुने बताइएको छ । कुवेतको भिसा सम्बन्धी नियममा कुवेतको भिसा बाहक आप्रवासी कुवेत बाहिर…
जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन्। जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ। करिब २० वर्ग मिटर क्षेत्रफलमा…
शीत - काव्य देश हाम्रो कति राम्रो! पुर्व दिशा घाम झुल्क्यो! हरा भरा बाली मल्क्यो! आधा जाडो आधा घाम! छोटा दिन लामा रात! दु:ख सुख दिन काट! तीन थरी माटो हाम्रो! कतै उवा आलु खेती! जौको बाको अन्न फल्छ! कतै तोरी धान गहुँ ! कतै मकै कोदो फल्छ! थरी थरी…
नारायण कोइराला - “स्वस्थ मुटु, शिक्षित जीवन, साहित्य सिर्जन, मीठो मिलन“भन्ने नाराका साथ शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा १६ औं बार्षिक दिवस्, ९३औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोह तानसेनमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार रोहित प्रसाद ज्ञवालीको कुण्ठा देशको, साथै…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नि ठिक आधार" पञ्चाङ्ग-१ मरिसकेँ भनु भने श्वास अझ चलिरहेछ मेरो बाँच्नलाई ज्वाला आगोको मुटुमा बलिरहेछ मेरो धमिरा त्यो सल्किएको काठ झै भइसक्यो यो मन त गलित अनि थकित खोक्रो जिउ गलिरहेछ मेरो अरूलाई हेर्दा त भाग्यले चाहिँ छलिरहेछ मेरो। पञ्चाङ्ग- २ के भएको…
पञ्चाङ्ग १ सिन्दुर पोते साक्षी छ वर सर्दा के भयो दुई शरीर एउटै बात गर्दा के भयो प्रकृतिले मान्छ संसार चलेकै छ हेर तिम्रो मेरो एउटै नजर, पर्दा के भयो सन्तुष्टिका दुई थोपा आँसु झर्दा के भयो पञ्चाङ्ग २ दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ…
![]()