Friday 11th September 2026

ओमिक्रोनको संक्रमण बढेपछि नेदरल्याण्मा लकडाउन


तीतोपाटी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे पछि नेदरल्याण्डले आज आइतबारदेखि लकडाउन शुरू गरेको छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटेले शनिबार एक पत्रकार सम्मेलन गरि लकडाउनको घोषणा गरेका हुन् ।

क्रिसमसको समयमा मानिसहरूको जमघटले संक्रमण बढ्न सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा नेदरल्याण्ड सरकारले लकडाउन गरेको हो ।

अत्यावश्यक बस्तुका पसलहरू बाहेक अन्य पसलहरू, बारहरू, जिमहरू, हेयरड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू १४ जनवरी सम्मका लागि बन्द रहने छन्  भने होली डे मा एक घरमा २ जना भन्दा बढि पाहुना ल्याउन नपाइने निर्णय नेदरल्याण्ड सरकारले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...