Thursday 2nd April 2026
आनन्द आचार्यको लेखहरु
Image

(१) शीत गने शुभ भने (२) पाल्पा जिल्ला हाम्रो किल्ला (३) हाम्रो भक्ति शिव शक्ति (४) मिली जुली सबै भुली (५) एक साथ जोडौं हात (६) सभ्य बोल ढोका खोल (७) रेग्मी जान्नु सच्चा मान्नु (८) पाल्पा जिल्ला शीत किल्ला (९) देख्नु राम्रो शीत हाम्रो (१०) शित हित हाम्रो जीत…

Image

बोल्नु भन्दा कहिलेकाहीँ, नबोलेकै जाती लाग्छ। आफ्नो जस्तो अरुको मन, नपोलेकै जाती लाग्छ। दुःख पाउँदा खुशी हुने,सुखी देख्दा जल्ने सङ्ग, जिन्दगीको कथा ब्यथा, नखोलेकै जाती लाग्छ। बदलाको भाव राखी,जो कोहिलाई पिलाउन, अमृतको सट्टामा विष, नघोलेकै जाती लाग्छ। बजारमा सजिलै त्यो, किन्बेच हुने जस्तो गरि, माया पिरतिको मुल्य, न मोलेकै जाती…

Image

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको…

Image

रुसले  युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि  चौतर्फी अन्तरास्ट्रिय दवाव  बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला…

Image

संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका ८ राजनीतिक दल र दुई मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभर झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । विशेषगरी वीरेन्द्रनगरको मुख्य…

Image

जबरजस्ती करणी अभियोगमा सांसद मोहन बानियाँ पक्राउ परेका छन्।  नेकपा एमालेका नेता तथा मुगुका सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्। सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले  जानकारी दिए। ४० वर्षीया…

Image

राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो। अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको…

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन्। निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन…

Image

नजिकिदै गरेको  स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक पाटी निर्वाचन आयोगमा दर्ता भएका छन् । आगामी वैशाखमा हुने स्थानीय निर्बाचनको मध्ये नजर राख्दै निर्बाचन आयोगले  दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक पाटी दर्ता भएका हुन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमा जनमत पार्टी, मंगोल नेशनल…

Image

निक्कै बिबादित बन्न पुगेको अमेरिकन सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका चार दल नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा शिर्स नेताको…