इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो। दक्षिण कोरिया सरकारले यहाँ श्रम…
डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले विधानसभाको बजेट सत्रमा भने कि नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य निरंतर रूपमा चली रहेको छ । हाम्रो प्रयास जारी छ तर समय न आउनजेल सम्म हामीले धैर्यता राख्नुपर्ने छ । श्री रियोले राज्यपाल प्रो. जगदीश मुखी द्वारा गतः शनिवारको…
-तोयानाथ दाहाल/कुवेत यसको सोझो र छोटो जवाफ ले उत्तर पुरा हुदैन । उनी एमाले मा नहुदा र हुदामा केही फरक पर्दैन भन्न पनि पाईन्छ तर करिस्मा लाई त्यति धेरै अबमुल्यन गर्न मिल्दैन । उनी नेपाली दर्शक माझ मनोरन्जन दिने फिल्मी क्षेत्रमा १६ बर्षको उमेर देखि काम गर्दै आएकी पात्र हुन…
सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।२०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड…
पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरी दशक अवार्डबाट खेलाडीलाई…
साउदी अरेबियाबाट फर्किंदै गरेकी नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवाकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्यो । आगमन कक्षको एउटा प्रतीक्षालयमा मान्छेहरु बसिरहेको देखेपछि त्यतै जान लाग्दा सेक्युरिटी गार्डले दोङलाई रोक्दै भने, ‘कुर्सीमा बस्ने भए टिकट काटेर आउनुस्’ । विमानस्थलमा यसअघि पनि…
तीतोपाटी - नेपाली राजदूतावास कुवेतले आउदो शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्दैछ । नेपाल र कुवेत सम्बन्धको ५० वर्ष पुगेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । सन् १९७२ मा नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन् २०२२ मा) ५० वर्ष पुरा भएको अवसरमा सन २०२२…
डा. हरिमोहन पोखरेल, कोहिमा / मणिपुरेली किरात संघले आगलागी पीडितलाइ राहत सहयोग गरेको छ । संघद्वारा गतः ५ मार्च २०२२ को दिन काङपोकपी जिल्ला अन्तरगत दस माइल निवासी श्री पूर्ण बहादुर राईको घर आगलागीमा परि सबैथोक समाप्त भएको कारणले गर्दा अति दुःख व्यक्त गर्दै सहयोग गरेको हो । मणिपुरेली किरात…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९४ औं काव्य श्रृङ्खला यहि मिति २०७८ साल चैत्र २ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्याय ज्यूको प्रमुख आतिथ्यता,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषिको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको…
शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा प्रकाशित १६ अौं वर्ष बिशेषाङ्क ' अनुष्ठान' लोकार्पण कार्यक्रम ( ६ चैत्र २०७८) सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको सभाअध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको आसन भने शिक्षा विकास तथा समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदीले गरेका थिए । प्रमुख अतिथिको आसनबाट…
![]()