Tuesday 31st March 2026
आनन्द आचार्यको लेखहरु
Image

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको शव नेपाल ल्याइएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ । छाउनीस्थित वीरेन्द्र…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय…

Image

पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। शरिफ सोमबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । सोमबार नै राति आयोजित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् भने मंगलबार प्रधानमन्त्री शरिफले नयाँ मन्त्रीहरू समेत नियुक्त गरेका…

Image

स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रले गर्ने सहमति भएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले यस्तो निर्णय गरेको हो । यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर…

Image

श्रीलंकाको अर्थ मन्त्रालयले केही समयका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताउँदै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न…

Image

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत ४२ जना ट्राफिक प्रहरी कार्यालय सहयोगीहरूलाई एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीहरूलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी प्रदान गर्नुका साथै…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / अहिलेको ५ दलिय गठबन्धन कुन खालको समिकरण हो भनेर बुझन गाहो छैन । एमाले प्रतिको बढदो लोकप्रियताबाट अतालिएका पाँच दलहरु अनेक आरोप र तर्कमा गठबन्धनलाई आवश्यक ठान्छन् । वास्तवमा के साँच्चै उनीहरुले भने जस्तो तपाई पनि देख्नु हुन्छ ? के उनीहरु आफैमा बलिया हुन्थे भने एमालेसँग…

Image

विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ ।…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने…