Saturday 3rd October 2026

तीज कोसेली “पाल्पाली कान्छो झापाली कान्छी” सार्वजनिक


तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली “पाल्पाली कान्छो झापाली कान्छी” सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोक गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको छ ।

गीतमा चर्चित मोडल शंकर बिसी र रबिना भण्डारीको  अभिनय रहेको छ । सिब अखेलीको शब्द, बाबुकृष्ण परियारको संगीत रहेको छ । “पाल्पाली कान्छो झापाली कान्छी” गीतमा माया प्रिती र गुनासाका पोका तीज गीतमा ढल्काई मिठास तरिकाले  प्रस्तुत गरिएको छ ।

पुरा गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस:-


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...