Tuesday 29th September 2026

गोबिन्द राज ओझा ( राजन)को गीति कविताः नेपाल मेरो जन्मभूमि …


नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो
युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो
 
नेपाल आमाको मुहारमा मुस्कान ल्याउनु छ
राष्ट्रको गरिमा, स्वाभिमान र संवेदनशीलता बुझ्नुपर्छ
मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ
देशको लागि केही न केही गर्नु नै पर्छ
 
मेरो सपनामा यो देशलाई देख्ने मन छ
यो देशमा मेरो बाच्ने आधार छ
देशको लागि आफ्नो प्राण दिन पनि सधैँ तयार रहनु पर्छ
देश समाज र राष्ट्रको लागि केही योगदान दिनु छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...