Tuesday 12th August 2025

नेपाललाई अमेरिकाद्धारा २०८ को सामान्य लक्ष्य


आज जिम्बाबेमा भईरहेको नेपाल भर्सेस अमेरिका बीचको क्रिकेट को पहिलो पारीमा नेपालले अमेरिका का व्याटरलाई निक्कै ठुलो दवावमा राखेका छन । शरुवाती चरणबाट नै वीकेट लिएका कारण उनीहरु दवाव मा परेका हुन । पहिलो पारीको खेल सिद्धिदा नेपाल सामु अमेरिकाले ९ वीकेट गुमाएर ५९ ओभर खेल्दै २०७ रन जोडदा नेपालले २०८ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा सातौ नम्बरमा व्याटिंग गर्न आएका अमेरिकन व्याटसम्यान सायन जांगिरको उत्कृष्ट प्रदशनले अमेरिका ले लय समात्यो । उनले ७९ बल खेल्दै एक सय १०० रन जोडे । खेल एक ओभर अगावै सकियो ।

हिजोको खेलमा नेपाल ले २९० रन जोडे पनि समेत घरेलु टिम ले ४५ ओभरमा नै उक्त लक्ष्य भेटटाउदा नेपाल ले पराजय भोगकेको थियो । हिजो नेपाल ले टस हारेर शुरुमा व्याटिंग गरेको थियो भने आजको खेलमा टस जितेर अमेरिकालाई व्याटिंग को निम्तो दिएको हो ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...