Friday 17th July 2026

कुवेतमा पुन: कोरोनाको ‘बूस्टर डोज’ खोप दिन सुरु


तितोपाटी- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कुवेतमा कोरोना भाइरसविरुद्धको बूस्टर डोज खोपलगाउन हिजोदेखी पुन: शुरु गरिएको

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि १५ मेडिकल सेन्टरमा १८ वर्ष वा सोभन्दा माथिकाव्यक्तिहरूलाई कोभिड१९( bivalent ) खोप  बूस्टर डोजलगाउन थालेको

कोभिड१९ को रोकथाम तथा नियन्त्रण गर्नका लागी कुवेती नागरिक तथा आप्रवासी इच्छुकसबैजनालाई हिजोदेखीबूस्टर डोजदिन सुरु गरिएको हो

नयाँ बुस्टर भ्याक्सिनले भाइरसको मूल स्ट्रेन ओमिक्रोन भेरियन्टहरू विरुद्ध सुरक्षा प्रदान गर्ने बिस्वास लिइएको छ।

१८ वर्ष भन्दा माथिका जो कोहीले कुनै पनि कोभिड १९ खोप अर्थात दोस्रो डोज लिएका छन् भने उक्तनयाँ बूस्टर डोज लिन सक्ने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...