Friday 6th June 2025

कुवेतमा अवैध कामदारमाथि धरपकड, एक दिनमै समातिए ४०० बढी


तितोपाटी- कुवेत सरकारले अवैध रूपमा बसेका बिदेशी कामदारमाथी धरपकड सुरू गरेको छ।

आज मात्रै कुवेतका विभिन्न क्षेत्रहरुमा चेक जाँचको क्रममा झण्डै ४०० बढी विदेशी कामदार पक्राउ परेका छन् ।

कुवेत सरकारको उक्त पक्राउ अभियान गत एक महीना भन्दा अगाडी देखी निरन्तर जारी रहेको छ। अभियानमा अवैध रूपमा लुकीछिपीकाम गर्दै बसेका विदेशी कामदार ठुलो संख्यामा पक्राउ परेको कुवेतस्थित स्थानीय सञ्चारमाध्यम अल-जरिदाले जनाएको छ । 

पक्राउ परेका अधिकांश भिसाको म्याद सकिएर पनि लुकीछिपी बसेका,र केही आप्रवासीहरु विभिन्न अवैध कार्यको कसुरमा पक्राउ परेका छन।


सम्बन्धित शीर्षकहरु

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

दक्षिण कोरियामा भइरहेको चुनावमा ठूलो उथलपुथल भएको छ। लिबरल पार्टीका उम्मेदवार ली जे-म्युङले अन्य उम्मेदवारहरू भन्दा निर्णायक अग्रता लिएका छन्।…

प्रतिकृयाहरू
...