Thursday 3rd September 2026

लुम्बिनी समाजको नवौं वार्षिकोत्सव अवसरमा भलिबल प्रतियोगिता हुदै


लुम्बिनी समाज नेपाल कुवेतले  नवाै बार्षिक उत्सवको अवसर पारेर अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ  ।स्थापना कालदेखि सक्रिय  समाजसेवा तथा खेलकुद क्षेत्रमा कुवेतमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी  समाज नेपाल कुवेत संस्थाको बार्षिक उत्सवको अवसरमा आउदो जुन ३ तारिख शुक्रबारका  दिन ई-सेवा मनी ट्रान्सफर(E Sewa money transfer) द्धारा प्रायोजित अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता तथा बिबिध कार्यक्रम आयोजना गर्न लागेकाे हो ।

उक्त प्रतियोगितामा सम्पुर्ण भलिवल टीम दर्शक महानुभाव,कुवेतमा रहनुहुने बुद्धिजिवि,समाजसेवी तथा पत्रकार सम्पुर्ण उपस्थिति भई खेलाडीलाई हैासला प्रदान गरिदिनुहुन सबै कुवेतवासी नेपालीहरुमा लुम्बिनी समाजको अनुरोध गर्दछ। उक्त प्रतियोगितामा E-sewa money transfer लक्कि ड्ररद्धारा राखिएको छ जसमा भाग्यसाली दर्शक  तथा खेलाडीले  मोवाइल फोन उपहार जित्ने छन  ।

बिस्तृत जानकारीको लागि

१-रमेश पाल्पाली(कार्यक्रम सँयोजक तथा टिम कोच ):-६९९१४३१५ /60731712-whatapp/IMO

२- नेत्र पेमी मगर(अध्यक्ष):- ६६९७०३७६

३-उत्तम थापा (टिम म्यानेजर ):-९८०६५२९९ ३ -शंकर पैाडेल ( सचिव ):- ६५५६०५९७
४ -हरि श्रेष्ठ (टिम क्याप्टेन):- ५०७७६५७१

खेल सम्बन्धी जानकारी
*खेल पोल सिस्टमबाट खेलाईने छ।
*दर्ता गर्नुपर्ने अन्तिम मिती:२७/५/२०२२ साँझ५ बजे सम्म।
*टिम दर्ता सुल्क २० केडि

स्थान: फाहाहिल स्पोर्टस क्लब फाहाहिल कुवेत
समय: बिहान -७ बजे
मिति : ३ जुन २०२२

 


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...