Monday 16th March 2026

उदाए अर्का बाल गायक अायुष घिमिरे, अशोककै लाइनमा अाउन सक्ने


तितोपाटी – यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् ।

इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ ।

सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ । होम र मुना घिमिरेका छोरा आयुष इलामको हेरिटेज स्कुलमा पढ्छन ।

लिटल आइडल इलाममा पहिलो भएका उनी अहिले आफ्नो विद्यालयमा हुने कार्यक्रममा मात्र गीत गाउँदैनन, उनलाई बाहिरबाट पनि निम्तो आउन थालेको छ ।

भर्खरै सर्वजनिक भएको गीतले धेरै स्रोताले रुचाएका छनु ।

उनलाई इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । मन्दीप राईको शव्दमा सुवि राईले संगीत भरेको गीत विस्तारै चर्चा पाउन थालेको छ ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...