Friday 14th August 2026

बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत १०केडीको हेल्थ कार्ड नि:शुल्क दिने


तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ।

उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै अन्य धेरै किसिमका चेक जाँच गर्न चाहानेहरुको लागी पनी विशेष छुट दिएको छ।

बदर अल- समा क्लिनिक सेन्टरको २० वटा शाखाहरुद्वारा अमन एक्सचेन्जमा कार्यरत सम्पूर्ण कर्मचारीहरु लगायत ग्राहकहरुको लागी रहेको छ भने हालै पैसा पठाएको पर्ची देखाए मात्रै उक्त विशेष छुट प्रदान गरिनेछ।

अन्य विशेष छुटहरु यस प्रकारका रहेका छन
30% life discount on conciliation
20% discount on all laboratory test
20% discount on X-ray & ultrasound (sonar)
20% discount on all procedures including dental procedures


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...