Thursday 23rd July 2026

कुवेतको साल्मियामा एक नेपाली लुटिए


तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै जाहेरीमा भनेका छन”पर्समा ६० केडी(नेरु करिब २३ हजार) पैसा र बैंक कार्ड रहेको थियो।साथै बैक कार्डको पछाडि एटीएम मेसिनबाट पैसा निकाल्ने ४ अंकको पिन नं लेखिएकोले लुटेराले आफ्नो बैक खातामा रहेको ४० केडी (नेरु १५ हजार ५ सय) समेत एटीएमबाट निकालेर लागेका छन।”

लुटिने नेपालीको विवरण भने समाचारमा खुलाईएको छैन।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...