Sunday 17th August 2025

चितवनका विनोद बुर्लाकोटीको कुवेतमा मृत्‍यु


हरी कृष्ण न्यौपाने- भन्डारा-५ चितवन घर भई कुवेतमा कार्यरत विनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्‍यु भएको छ। कलेजोमा समस्या आए पछी कुवेतको आदान अस्पातलमा उपचार गराइरहेका बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्री कृष्ण सिलवालले तीतोपाटी संग भने “ राहदानी नम्बर ०८२७८०३५ का विनोद बुर्लाकोटीको उपचारकै क्रममा आदन अस्पातलमा मृत्‍यु भएको हो ।” सिलवालले थपे”कम्पनी र परिवारसंग समन्वय गरी कानुनी प्रकृयामा दूतावास लागि सकेको छ।”

३७ बर्षिय मृतक बुर्लाकोटी करिब ३ बर्ष देखी कुवेतको नवाफ मुतेरी कम्पनीमा काम गर्दै आएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

अमेरिकी र रुसी राष्ट्रपतिको बहुचर्चित अलस्का भेटवार्ता ले युक्रेन रसिया युद्धको हल निकाल्न सकेन । तर दुवै नेताहरुले बार्ता सकरात्मक…

प्रतिकृयाहरू
...