Sunday 18th January 2026

एनआरए कुबेतको अक्सिजन सिलिन्डर सहयोगार्थ चलाईएको अभियान समाप्त


तीतोपाटी डटकम- कुबेतमा गैर आबासिय नेपाली संघ(NRNA-NCC) कुबेतले कोरोना भाइरस कोभिड-१९को दोस्रो लहर नेपालमा महामारीको रूपमा फैलिएपछी संघको मध्येपुर्वमा रहेका देशबाट आर्थिक संकलन गरि अक्सिजन सिलिन्डर सहयोग गर्न आर्थिक संकलन अभियान चलाईएको थियो। सोही अभियान अन्तर्गत ओमानबाट ५६० अक्सिजन सिलिन्डर गत आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ सोही अनुरुप हिजो मेई १७,२०२१ देखि अक्सिजन सिलिन्डरको लागि आर्थिक संकलन अभियान पुर्ण रुपमा समाप्त भएको अभियानका कुबेत सम्योजक रानाध्वज रानाले एक बिज्ञपति मार्फत जानकारी गराएका छ्न।

हेर्नुहोस बिज्ञप्ति जस्ताको तस्तै


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...