Sunday 24th August 2025

‘ए’ वर्गका प्रयोगशालामा गरिएको पीसीआर रिपोर्टले मात्रै विदेश जान पाइने


तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुले ‘ए’ वर्गका प्रयोगशालाबाट गरिएको पीसीआर परीक्षणलाइम मात्रै मान्यता दिने जनाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै ‘ए’ वर्गका सरकारी तथा निजी प्रयोगशालाबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने जनाएको हो । पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको तस्बिर र बारकोड वा आईएमयू अनलाइनमार्फत् नाकामा नै हेर्न मिल्ने हुनुपर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

बेरुत: लेबनानी सेनाहरू बिहीबार राति बेरुतको दक्षिणी उपनगरहरूमा रहेको बुर्ज अल-बराजनेह शरणार्थी शिविरमा प्रवेश गरे र प्यालेस्टिनी गुटहरूलाई निशस्त्रीकरण गर्ने…

प्रतिकृयाहरू
...