Saturday 10th October 2026

नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान खोज्ने सात जना पक्राउ


तितोपाटी- नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट दुबई जान लागेको सात जनाको टोलीलाई शनिबार साँझ विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यानसहित तराईका जिल्लाका युवाहरू रहेको प्रहरीले जनाएको छ । नक्कली पीसीआर बनाइएको स्थान र सञ्चालकसम्म पुग्न पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको छ । खबरहब बाट


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...