Friday 19th June 2026

गजल – टहल आचार्य


एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता ।
केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।।

धेरै फल्ने फलाउने आशा आड भरोसामा,
दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।।

कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर,
अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।।

-टहल आचार्य
कालिञ्चोक-८, सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...