Saturday 1st August 2026

शुक्रबारसम्मका लागि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


तितोपाटी- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सदस्यहरूको बोल्नेक्रम जारी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको हो ।

आजको बैठकमा नेताहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र प्रकाश शरण महतले धारणा राखेका छन् । आजको बैठकले १३ पुसमा सरकारविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि संस्थागत धारणा बनाउन मंगलबारदेखि कांग्रेसको बैठक सानेपामा जारी छ ।


सम्बन्धित शीर्षकहरु

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

क्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३० घाइते, जसमा ४ बालबालिका पनि छन्। राजधानी किभसहित ड्निप्रो,…

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु…

प्रतिकृयाहरू
...