Saturday 10th October 2026

प्रवक्ताबाट नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई तोकिएको छ ।

बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले ज्ञवालीलाई प्रवक्ता तोकेको हो ।
नारायणकाजी श्रेष्ठ पार्टी विरोधी भएको आरोप लगाउँदै ओली पक्षले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...