Saturday 17th October 2026

हङकङकाे रेस्टुरेन्टमा आगलागी हुॅंदा ७ नेपालीको मृत्यु


तितोपाटी- हङकङको याउमातेइमा नेपालीले गैरकानुनी रूपमा सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात नेपालीको मृत्यु भएको छ।

आगलागीमा परी १७ जना घाइते हुनुका साथै ७ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन्।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...