Sunday 11th October 2026

सुसेली -हरि शर्मा (गलकोटे कवि)


आज बिहान
कार्यक्रम उत्तम
शुभकामना ।<<१>>??

शुभकामना
हजुरको पुरा होस्
मनोभावना ।<<२>>??

चिन्ने सबैले
आफूलाई चिनौँदै
हिड्ने हरिले । <<३>> ??

मेरो हवेली
अरु छैन कोसेली
लेखेँ सुसेली ।<<४>>??

ऐले देशमा
सुसेलीको महिमा
ठूलो गरिमा ।<<५>>??

कवि भावना
अत्यन्तै सरल छ
मनकामना ।<<६>>??

हरि शर्मा म्
गलकोटे कवि म
मिशिगनमा ।<<७>>??

साथी बनाएँ
साथीसाथ रमाएँ
साथी कमाएँ । <<८>>??

मन दयालु
साथीसाथ मायालु
सुन निम्तालु ।<<९>>??

बिदा भएँ है
यही भन्न आएको
म त गएँ है । <<१०>>??

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।???????


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...