Sunday 16th November 2025

सुसेली -हरि शर्मा (गलकोटे कवि)


<<१>>?
********
कुरा लुक्दैन
झूठो कुरा टिक्दैन
सत्य डग्दैन ।???
~~~~~~~~~~~
<<२>>?
********
यही हो सार
संसारमा उत्तम
परोपकार ।???
~~~~~~~~~~~~
<<३>>?
*********
काम वासना
सज्जनहरु सबै
राखौँ बशमा ।???
~~~~~~~~~
<<४>>?
*********
आज भोली त
बाँदरको लडाईं
हर्ष बढाइँ ।???
~~~~~~~~~~
<<५>> ?
***********
हुन्छ रमिता
भ्यागुताको उस्तै छ
खिचातानी त ।???
~~~~~~~~~
<<६>>?
**********
मान्छे हामी त
पक्कै पनि जान्दछौँ
मान मानिता ।???
~~~~~~~~~~~~

<<७>>
********
कुराकानी त
सुसेलीमा गरेमा
हुन्छ बिकास।???
~~~~~~~~~
<<८>>
*******
कवि साथीले
पशुको झैँ आदत
राम्रो नलिए ।???
~~~~~~
<<९>>
*******
काम क्रोध र
लोभ मोह मात्सर्य
भयो आश्चर्य । ???
~~~~~~
<<१०>>
********
हुन्छु म विदा
अफिसको काम त
भयो रमिता । ???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...