Thursday 16th October 2025

मुक्तक -राज श्रेष्ठ


मुक्तक

प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् ।
द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् ।
बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा,
समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् ।

-राज श्रेष्ठ
हेटौंडा


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...