Thursday 2nd April 2026

दुबईमा सम्पर्कविहीन अधिकारीलाई खोजिदिन परिवारको आग्रह


तितोपाटी- एक वर्षको छोरासहित श्रीमति डिकमाया बस्नेत अधिकारी (सुस्मा) लाई घरमा छाडेर चार वर्षपहिले दुबई गएका पन्चावती ४ उदयपुरका इन्द्र बहादुर अधिकारी सम्पर्कविहीन भएको भन्दै घरपरिवारले खोजिदिन अग्रह गरेका छन् ।

पति सम्पर्कविहीन भएपछि बस्दै आएको घर बैंकमा धितो राखि ऋणा निकालेको भन्दै बैंकले घर लिलामी गर्न लागेको बहानामा माइला जेठाजुले घर आफ्नो नाममा नामसारी गरेपछि बिचल्लीमा परेकी डिकमाया आफ्नो छोरासहित माइतिको शरणमा पुगेकी छन् ।“दुबईमा विभिन्न सामाजिक संघसंस्थाहरु, पत्रकारहरु, नेपाली राजदूतावास भएको भन्ने सुनेकी छु । मेरो श्रीमान्को अवस्था बुझिदिएर घर परिवारलाई जानकारी दिन आग्रह गर्दछु,” डिकमायाले भनिन् ।
साभार- कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...