Wednesday 5th August 2026

पाल्पाको ज्याथ्दी खोलामा डुबेर दुई जनाको मृत्यु


तितोपाटी-पाल्पाको ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुई जनाको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक हुन् ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको नयाँ दिल्लीबाट आयोजित पत्रकार सम्मेलनमा आफू डिसेम्बर २०२६ भित्र बंगलादेश फर्कने घोषणा गर्दै कुनै…

इरान र ओमानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा प्रस्तावित सुरक्षित जहाज आवतजावत…

कुवेतको गृह मन्त्रालय (MOI) ले पब्लिक अथोरिटी फर म्यानपावर (PAM) सँगको सहकार्यमा श्रम तथा रेसिडेन्सी (इकामा) सम्बन्धी नियम उल्लंघन गर्ने…

प्रतिकृयाहरू
...