Tuesday 13th January 2026

पिउन पनि पाईंदैन पानी मरूभूमिमा हुन्छ बास – तिलक भण्डारी(कमल)


मरे भने हुनेछु प्यारी मृत्युको साथमा
बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा ।

पिउन पनि पाईंदैन पानी मरूभुमिमा हुन्छ बास
आधा खबुश खाएर प्यारी धान्नु पर्छ श्वास ।

सपना बोकी आएको प्रदेश धन पैसा कमाउन
तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन ।

झर्लक्क याद आयोनी प्यारी मुना र मदनको
संसारले आँखा चिम्लीन्छकी प्यारी भर छैन जिबनको ।।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...