Wednesday 1st April 2026

विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने


तिताेपाटी – सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शुक्रबार पक्राउ परेका सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

गत भदौदेखि लागू भएको फौजदारी अपराज संहिता ऐनमा राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्ने प्रावधान छ । नेपालको कानुनअनुसार आजीवन कैद सजाय भने २५ वर्षसम्म कैद सजाय हुनेछ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...