Tuesday 3rd March 2026

तिन किरातीहरुद्वारा संयुक्तरुपमा आयोजना गरिएको उधौली कार्यक्रम स्थगित


तिन किरातीहरुद्वारा संयुक्तरुपमा आउदो २० डिसेम्बर २०२४ मा आयोजना गरिने उधौली चाड कार्यक्रम स्थगित भएको जानकारी आयोजकले दिएको छ।

किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोख्खा कुवेत, र सुनुवार सेवा समाज शाखा कुवेतकोसंयुक्त आयोजनामा गर्न लागिएको किराती सांस्कृतिक कार्यक्रम कुवेत सरकारको सम्बन्धित नयाँउर्दिका कारण स्थगन गरिएको हो।

आयोजकको अनुसार कुवेत सरकारद्वारा सार्वजनिक कार्यक्रमहरूको लागि जारी गरिएको हालसालैको नयाँ निर्देशिका पालना गर्दै कार्यक्रम स्थगन गर्नु परेकोले यस असुविधा प्रति हामी क्षमाप्रार्थी रहेको र तपाईंहरूको सहयोग, समझदारी एवं समर्थनप्रति हामी हृदयदेखि आभारी रहेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...