Saturday 21st December 2024

MuzainiExchange मुजैनी एक्सचेन्ज कम्पनीको नयाँ शाखा बयान को-अपरेटिभ – २ मा शुभारम्भ


MuzainiExchange मुजैनी एक्सचेन्ज कम्पनीले बयान को-अपरेटिभ २, कुवैती जामिया एरियामा नयाँ शाखाको समउद्घघाटन र रेमिट्यान्स सेवाको विशेष सुभराम्भ गरेको छ ।

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, Muzaini Exchange-मुजैनी एक्सचेन्ज कम्पनीले हालै कुवेतमा आफ्नो नयाँ शाखा अक्टोबर ३१, २०२४ मा बयान को-अपरेटिभ २ कुवैती जामिया एरियामा, हवाली गभर्नोरेटमा छेत्र भित्र खोलेको छ। यो उद्घघाटन धेरै महत्त्वपूर्ण थियो र, MuzainiExchange मुजैनी एक्स्चेन्ज को द्रुत साखा विस्तारले कम्पनीको घनिभुत प्रयासलाई धेरै सफल्ता मिलेको झल्काउँछ। बृह्त्तर सेवा लिन MuzainiExchange मुजैनी एक्स्चेन्ज को साखाहरु सधैं आफ्नो ग्राहकहरुको नजिक उप्लब्ध छ्न। यसले साताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा पठाउने सेवा, विदेशी मुद्रा सटही र बिल भुक्तानी जस्ता उच्च गुणस्तरका वित्तीय सेवाहरू उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई पनि सुदृढ बनाउँछ।

MuzainiExchange मुजैनी एक्सचेन्ज कम्पनीका प्रमुख महाप्रबन्धक, श्री ह्युज फर्नान्डिज र कम्पनीका विभागीय प्रबन्धकहरू तथा विभिन्न वरिष्ठ कर्मचारीहरूले बयानको को-अपरेटिभ 2 मा नयाँ शाखाको विषेश उद्घघाट्न गरे र, महाप्रबन्धक फर्नान्डिजले भने: “हामी हाम्रो अग्रणी बलियो सेवालाइ झन धेरै बलियो बनाउन पाउँदा ठूलो गर्व गर्छौं। स्थानीय बजारमा र सधैं ध्यान केन्द्रित गर्दै हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको सबै पैसा पठाइदिने सेवा आवश्यकताहरू पूरा गर्नको लागि उत्कृष्ट वित्तीय सेवाहरूको अनुभव प्रदान गर्दछौं। ग्राहकको सुविधाको लागी हामी सधैं हाम्रो मिशनमा अडिग रहन चाहन्छौं; सधैं हाम्रा साखाहरु कुवेत भरी ग्राहकहरूको नजिक उपलब्ध छन ।

MuzainiExchange मुजैनी एक्सचेन्ज शाखाहरूको बलियो नेटवर्कको अतिरिक्त, MuzainiExchange मुजैनी एक्स्चेन्ज्को मोबाइल एप सेवा सरल र सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्दछ र आफ्ना ग्राहकहरूलाई वित्तिय सुविधाहरू प्रदान गर्दछ। ग्राहकहरूले लेनदेन गर्न रणनीतिक स्थानहरूमा राखिएका MuzainiExchange मुजैनी एक्स्चेन्ज को- कि-वस्क मेसिन साखाहरुबाट ग्राह्कले स्वत आफै पैसा पठाउन सक्ने छन ।

ग्राहकहरूले MuzainiExchange मुजैनी एक्स्चेन्जको नयाँ प्रमोसन मार्फत भारतमा पैसा पठाउन सक्ने छन, Muzainiexchange मुजैनी एक्स्चेन्ज मार्फत भारत पैसा पठाउनुहोस र 2,000,000, बिस लाख भा रु सम्मको अविश्वसनीय पुरस्कारहरू जित्ने मौकाको लागि कुनै पनि MuzainiExchange मुजैनी एक्सचेन्ज सेवाहरू प्रयोग गर्नुहोस्। दैनिक पुरस्कार 10,000 भा रु , साप्ताहिक पुरस्कार 50,000 भा रु र भव्य-ग्रान्ड मेगा पुरस्कार 1,000,000 दस लाख भा रु इनाम जित्नको लागी MuzainiExchange मुजैनी एक्सचेन्ज नै रोजौ। प्रमोसन अवधि सेप्टेम्बर 15, 2024 देखि नोभेम्बर 15, 2024 सम्म रहन्छ।

MuzainiExchange, मुजैनी एक्सचेन्ज सधैं तपाईंको नजिक!

Al Muzaini Exchange Company opens its newest branch in Bayan CO-OP 2.

The number one money exchange company in Kuwait, Al-Muzaini Exchange Company recently opened its newest branch in Kuwait in Hawally Governorate in Bayan co-op 2, on October 31, 2024. This opening was extremely significant and the rapid expansion reflects the company’s endeavor to always be near its customers. It also reinforces the company’s commitment to providing the highest quality of financial services such as money transfers, foreign currency exchange and bill payments with convenience, comfort and safety and at the most competitive prices, seven days a week.

The Head of Operations of Al Muzaini Exchange Company, Mr. Hugh Fernandes and the company’s department managers and various senior personnel inaugurated the new branch in Bayan co-op 2 in and Mr. Fernandes stated: “We take great pride in strengthening our leading position in the local market and always place focus in ensuring that we provide the best financial services experience to our customers in order to meet all their money transfer needs. We always want to stay true to our mission; to always be near to our customers and to add to their convenience.”

In addition to its strong network of branches, Al Muzaini application provides simple and safe financial solutions and offers a variety of features to its customers. Customers can also use Al Muzaini self-service kiosks placed at strategic locations to perform transactions.

Customers can also participate in Al Muzaini’s new Transfer to India and Win Campaign. Transfer your money through Al Muzaini and use any of Al Muzaini Exchange services for a chance to win incredible prizes up to 2,000,000 INR. Daily prize 10,000 INR, weekly prize 50,000 INR with the grand prize being 1,000,000 INR. The campaign lasts from September 15, 2024 to November 15, 2024.

MuzainiExchange, always near you!


सम्बन्धित शीर्षकहरु

आज शनिबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । बिहान ४ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।…

लुलु कुवेतका निर्देशक, श्री मुहम्मद ह्यारिसले संयुक्त अधिराज्य र कुवेत राज्यबिचको आधिकारिक कूटनीतिक सम्बन्धको १२५ औँ वार्षिकोत्सव मनाउन ब्रिटिस दूतावासले…

दमास्कस: दमास्कसको उम्याद स्क्वायरमा, सयौं बिहीबार भेला भए, सार्वजनिक जीवनमा महिलाहरू समावेश गर्ने लोकतान्त्रिक राज्यको माग गर्दै, इस्लामवादी नेतृत्वको विद्रोहीहरूले…

प्रतिकृयाहरू
...