Tuesday 31st March 2026

काठमाडाैं महानगरले शुरू गर्यो निःशुल्क क्यान्सर परीक्षण


काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यानसर पहिचान गरी उपचार गर्न तथा रोकथाम गर्न निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

निःशुल्क स्वस्थ्य परीक्षण कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वास्थ्य जाँच गरिएको थियो । बुधवारबाट भने काठमाडौं महानगरमा बसोवास गर्ने महिलाहरुको स्वास्थ्य परीक्षणका लागि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष तीन हजार भन्दा बढी पाठेघरको मुखको क्यानसरका नयाँ बिरामी थपिने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...