राम्रो लाग्छ तिम्रो सौन्दर्य, मेरी प्यारी
मेरो मनको प्रिय मेरो दिलकी रानी
मायाले तिमीलाई समात्नेछ तिम्रो नाम पुकार्नेछ
तिम्रो सौन्दर्यले मलाई हल्लाइदिन्छ
किनकि मैले माया गर्नु पर्छ म माया गर्छु
तिम्रो माया मेरो अस्तित्व हो मैले कुरा बुझेको छु
तिमी बिना म एउटा पात नभएको रुख हुनेछु
मैले सोचे कि म तिम्रो लागि एक हुँ
मलाई थाहा छ तिमिले मलाई माया गर्छौ
हामी बिच जे भए नि, तिमीले मलाई देख्नेछौ,
म तिमीलाई मेरो सारा हृदयले माया गर्छु
म तिम्रो मायालाई महसुस गर्न सक्छु
राम्रो लाग्छ तिम्रो सौन्दर्य, मेरी प्यारी
मेरो मनको प्रिय मेरो दिलकी रानी
मायाले तिमीलाई समात्नेछ तिम्रो नाम पुकार्नेछ
तिम्रो सौन्दर्यले मलाई हल्लाइदिन्छ ।।
-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी