Thursday 26th March 2026

गाेबिन्द राज ओझा (राजन)को गीति कविताः एक नजर हेर्नको लागि…


एक नजर हेर्नको लागी, जगमा घुमिरहेको छु
एक मुस्कानको लागी, यति टाढा बाट आएको छु
एक चुम्बनको लागी तिमी सँग भेट गर्न खोजेको छु
तिम्रो बारेमा धेरै सोचे धेरै चोटि विचार गरेको छु

तिम्रो बारेमा सोच्ने गर्छु तिमी मेरो सोच हौ
तिम्रो हो सबै थोक तिमी मेरो सपना हौ
बिर्सन सक्दिन म तिमीलाई सम्झी रहन्छु
माया गर्ने मान्छे हु सधैँ भरी माया गर्छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...