Wednesday 8th April 2026

फेब्रुअरी २३मा अन्तर नेपाली भलिबल प्रतियोगिता हुने


तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।”स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने आयोजकले जनाएको छ।

उक्त भलिवल प्रतियोगितामा भाग लिन चाहनुहुने इच्छुक टिम (समूह) ले तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गरि बिस्तृत जानकारी  लिन सकिने आयोजकले जनाएको छ ।

सम्पर्क नम्बर:-
+965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572

स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान
समय – बिहान ७:००बजे देखि
मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...