Wednesday 14th October 2026

कुवेतको श्रम बजारमा नेपाल,सातौ स्थानमा-पहिलो भारत


तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन।

जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा उक्लीएको छ।

कुन देशको कती स्थानमा छ ?

कुवेतको श्रमबजारमा–पहिलो भारत, दोश्रो इजिप्ट, तेश्रो कुवेत, चौथो बंगलादेश, पाचौ फिलिपिन्स, छैटौं स्थानमा सिरिया, छ भने सातौ स्थानमा नेपाल रहेको छ, २०२१ डिसेम्बरको अन्त्यमा नेपालीकोकुल संख्या रहेको ३८ हजार जनाको संख्या रहेको थियो भने, नौ महीनामा १८ हजार ५ सय कामदार थपिए संगै सेप्टेम्बर २०२२ को अन्तमा लगभग ५६ हजार ५ सय पुरुष र महिला कामदारहरू कुवेतमा रहेको बताउदै डिसेम्बर २०२१ को अन्तमा कुल ३८ हजार रहेको अल–अन्बा दैनिक रिपोर्टले जनाएको छ। त्यस्तै आठौ स्थानमा जोर्डन, रहे संगै ईरानलाई पछी पार्दै लेबनान दशौ इस्थान भित्र परेको छ।

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...