Friday 10th January 2025

अल मुजैनीबाट नेपाल पैसा पठाउनुहोस, १० लाख बढिको पुरस्कार जित्नुहोस


अल मुजैनीको प्रेस विमोचन
नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं।

Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ नगद पुरस्कार बोनोनजा। Al Muzaini मुजैनी कुवैत बाट नेपाल पैसा पठाउनुहोस्, र दसलाख प्लस नेपाली रुपैयाँ नगद पुरस्कार जित्नुहोस्! कुपन भर्न नपर्ने Al Muzaini मुजैनी बाट नेपाल पैसा पठाउदा स्वत नाम बिजेताको लागी नोमीनेसन मा जाने छ !

हरेक हप्ता मा – ४ जना विजेताहरु हुनेछन! प्रती विजेता ५० कुवैती डिनार तथा ने. रु. २०००० विजेता ले प्राप्त गर्ने छन

हरेक महिना ने. रु. एक लाख वा कुविती ,२५० डिनार एक जना विजेताले प्राप्त गर्ने छन!

साप्ताहिक विजेता संख्या – ५२
३ मेघा पुरष्कार सहित कुल विजेता -५५

सर्तहरु लागुहुनेछन
Al Muzaini मुजैनी सधैं तपाईंको नजिक

We are delighted to announce Namaste Nepal Mahotsav Part-2 promotional campaign to all Nepalese customers effective from November 17, 2022 till February 16, 2023.
More than one million Nepal rupees cash prizes bonanza by raffle draws for all customers transferring using Al Muzaini Exchange Kuwait to Nepal
# All customers shall be automatically eligible when they transfer from any of the Al Muzaini branches in Kuwait to Nepal. Win more than One Million Nepal Rupees in cash Prizes with Al Muzaini!

Every Week – 4 winners each KD 50 Shall claim, and One winner a month shall Claim 250 KD

Total Prizes – 52
Megha Prizes -3
Grand Total Prizes -55

T&C Apply !! Al Muzaini Always Near You !


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...