Friday 27th March 2026

लघुकथाः शान्ति -डा. हरिमोहन पोखरेल


उसले निकै गंभीर हुदै भन्यो —‘डार्लिंग –!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।’
उसको कुरा सुनेर उसले भनी —‘डार्लिंग –!!मैले एकपटक साधु सन्तको मुखबाट सुनेको थियो कि जब मान्छेले भौतिक जीवनबाट माथि निस्किन्छ । त्यसपछि उसलाई अध्यात्मको अंगालेर जीवनमा गहिरो गरि भिजे पछि मात्र उसले शान्तिको अनुभव गर्छ ।शान्ति केवल बाहिरबाट होइन भित्रबाट नै अनुभव गरेको हुनुपर्छ ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

–डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...