Wednesday 25th February 2026

नागलैंडमा कोरोनाको खतरा बढ्न नदिन कडाइ


डा. हरिमोहन पोखरेल, कोहिमा/नागालैंडमा कोरोनाको खतरा धेरै भएकोले गर्दा सरकारले कोरोना अनुरूप व्यवहार अपनाउन दिशा निर्देश जारी गरेको छ ।

प्राप्त समाचार अनुसार प्रत्येक मानिसहरूले माॅकस लगाउनुपर्ने छ भने सेनिटाइजर र दुई गज दुरीको पालन पनि गर्नुपर्ने छ ।
राज्यको स्वास्थ्य सेवा विभागको बुलेटिनले बताए अनुसार कोविद अनुरूप व्यवहारलाई पालन नगरे भविष्यमा फेरि लोकडाउन हुन सक्ने संभावना पनि जताएको छ ।

स्मरण रहोस पूर्वोत्तरमा कोभिडको खतरा अझै पनि बढी रहेको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...