Monday 19th January 2026

सञ्चारकर्मी राजन नेपाललाई गर्यो तारकेश्वर नगरपालिकाले सम्मान


सञ्चारकर्मी राजन नेपाललाई काठमाडाैं स्थित तारकेश्वर नगरपालिकाले एक समारोहका विच सम्मान गरेको छ । सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै तारकेश्वर नगरपालिकाले यहि मिति २०७८ चैत्र ५ गते सञ्चारकर्मी नेपाललाई सम्मान गरेको हो ।

सञ्चारकर्मी नेपालको अग्रसरतामा चालिएको अभियानबाट हेल्थपोष्ट निर्माण गरिएको तथा कोरोनाको महामारीको समयमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हुँदा उनी सम्मानित भएका हुन ।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराबाट सम्मान पत्र पाउँदै गर्दा उनले सामाजिक संजाल फेसबुकमा सम्मान कार्यक्रमका तस्बिर सहित स्ट्याटस अपडेट गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...