Wednesday 18th March 2026

कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको निधन


तितोपाटी- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको छ ।अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ आइतवारका दिन मृत्‍यु भएको हो ।

उनी बेलुका सकुशल सुते पनि बिहान नउठे पछी अन्य साथीहरुले हेर्दा ओछ्यानमै मृत भेटिएका हुन ।

नेपाली दूतावास कुवेतका द्दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०७२५१९०६ का २७ बर्षिय राजकुमार खडकाको कम्पनी र परिवारसंग समन्वय भईरहेको छ । सिलवाल थप्छन खड्काको शव ११ डिसेम्बर (शनिवार) नेपाल पठाइदै छ ।

मृतक खडका वैदेशिक रोजगारीका लागि सन् २०१६ मा कुवेत गएका हुन ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...