(१)
हिमाल
हाम्रो
कति छ
राम्रो
(२)
टलक्क
भयो
अटल
रयो
(३)
नेपाली
शान
हाम्रो छ
मान
(४)
नेपाली
माटो
गाउँको
लाटो
(५)
पाल्पाली
नानी
भाग्यको
खानी
(६)
साहित्य
जहा
जुनेली
त्यहाँ
(७)
जुनेली
माथी
धेरै भो
ताँती
(८)
मायाको
खानी
जुनेली
बानी
(९)
छत्तीस
जाति
जुनेली
माथी
(१०)
सुन्दर
लाग्ने
ममता
जाग्ने
-केसर बोहरा
सुदूरपश्चिम,अछाम